Skip to main content

Posts

Showing posts from June, 2018

पप गायक क्रिजनको नयाँ गीत 'किन हो'मा लुकेको प्रेम कथा, हेर्नुस (भिडियो सहित)

सुमधुर स्वरका धनि गायक क्रिजन पून मगर को नयाँ गीत 'किन हो' सार्बजनिक भएको छ । जुनेली रातमा, घिनी गिनी तांग, तिम्रो सामु, जुनी भरि आदि हिट गीतहरु दिएर नेपाली युवामाझ लोकप्रिय भैसकेका क्रिजनको नयाँ गीतमा क्रिजनकै सुमधुर स्वर र मनछुने सब्द, प्रकाश लामाको एरेन्ज रहेको छ र रेभेलेसन स्टुडियोमा उक्त गीत रेकर्ड भई यहि २०७५ साल अषाढ १० गते सार्बजनिक भएको छ। उक्त गीतमा असाधई राम्रो प्रेमकथा लुकेको छ, थाहा पाउन तल दिएको भिडियो हेर्नुहोस। सुमधुर स्वरका धनि गायक क्रिजन पून मगरको रचना रहेको नयाँ गीत 'किन हो' को मनछुने सब्दहरु यसप्रकार छन्। सपनीमा पनि अनि बिपनीमा पनि  तिम्रै यादले सताउछ किन यो मन , फेरी तिम्रै तस्विर हेरी  तिम्रै नाम हरेक साशमा किन हो आज म यसरी तिम्रो यादमा डुबिरहे किन हो आज म फसे नि तिम्रो मायामा हराइरहे... सपनीमा पनि अनि बिपनीमा पनि  तिम्रै यादले सताउछ किन यो मन , फेरी तिम्रै तस्विर हेरी  तिम्रै नाम हरेक साशमा हराई रहे म तिम्रै याद मा , तर तिमीले  कहिले बुझेनौ  कराई रहे म तिम्रै नाम , तर तिमीले कहिले सुनेनौ  सपनीमा पनि अन

सन्दिप थापाको टकिला प्याक सार्बजनिक, मिस्टर आर.जेको बबाल प्रस्तुति, हेर्नुस (भिडियो सहित)

दारु षड्काउनेको सफलता पछि फेरी सन्दिप थापा आएका छन् नेपाली संगीत बजारमा "टकिला प्याक" लिएर। उक्त सांगीतिक भिडियोमा मिस्टर आर.जेको बबाल प्रस्तुति पनि रहेको छ। सन्दिप थापा महाकाली अञ्चलमा पर्ने सुदुरपस्चिमकै प्यारो सहर महेन्द्रनगरमा बसछन्। उहाले बिगत देरै बर्सदेखी संगीत क्षेत्रमा योगदान दिदै आएकाछन्। उहा महेन्द्रनगरमा नृत्य पर्शिक्ष्यककारुपमा प्रसिध छन्। सन्दिप थापाको टकिला प्याकमा राज, रिचा र सोयम सन्दिपको अभिनय हुनुका साथै मिस्टर आर.जे र सुरेश भाटको र्याप लेखन, सन्दिप थापाको सब्द, केशब बडूको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्स र मस्टरिङ्ग, प्रकाश खड्काको छायांकन, मिलन बि.कको सम्पादन, बिक्रम चौहानको निर्देशन आदि रहेको छ। सन्दिप थापाको टकिला प्याक मिस्टर आर.जेको आधिकारिक युटुब च्यानल मार्फत देशभर यहि २०७५ साल जेष्ठ २६ गते सार्बजनिक भएको छ। सन्दिप थापाको टकिला प्याक हेर्न तल थिच्नुहोस।