Skip to main content

Posts

ताजा खबरहरु

विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाल कोरोना भाईरसको उच्च जोखिमा भएको पुस्टि: सङ्क्रमण हुनबाट कसरी जोगिने? (हेर्नुनुस भिडियो सहित)

नेपालमा अहिले कोरोना भाईरसको त्रास बढ्दो क्रममा छ साथै कोरोना भाईरसबाट बच्न उपयोग गरिने मास्क र सेनिटाइजरको नेपाली बजारमा कालोबजारीको कारण अभाब सिर्जना भएको अवस्था छ। नेपाल सरकारले अहिले कोरोना भाईरसको संक्रमण फैलिन नदिन कोरोना भाईरसबारे नेपाली जनतालाई सचेत गराउनका निम्ति उच्चस्तरिय कार्यक्रमहरुको थालनी गरिसकेको छ। कोरोना भाईरसबारे संसदमा कुरा उठे लगत्तै नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा उत्तस्तरिय रणनीति पनि बान्ने भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाल कोरोना भाईरसको उच्च जोखिमा भएको र नेपाल सरकारलाई आइपर्ने महासंकटमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालको साथमा रहने प्रतिबद्दता जानाएको छ। कोरोना भाईरसको कारण बिस्वको अर्थ तन्त्रमा ठुलो गिरावट आएसंगै नेपालमा पनि यसको प्रबाब देखिनथालेको छ। आगामी दिनमा नेपालका होटल, रेस्टुरेन्ट, कलकारखाना, खादान्य आयात निर्यात, बायुसेवा, पर्यटन ब्यबसाय, शेयर बजार, अस्पताल, आदिमा ठुलो समस्या आइपर्ने देखिएको छ र यसलाई निर्मुल पर्न सरकार संगै स्थानीय तह बाट सम्पूर्ण ब्यबसाई र जनसाधारणले सतर्कता अपनाउदै भबिस्यमा आइ
Recent posts

सन्दिप थापाको "डि जे बजाइदे" ले मचायो धमाका (हेर्नुस भिडियो सहित)

दारु षड्काउने र टकिला प्याकको अपार सफलता पछि फेरी सन्दिप थापा आएका छन् नेपाली संगीत बजारमा " डि जे बजाइदे " लिएर। सन्दिप थापा महाकाली अञ्चलमा पर्ने सुदुरपस्चिमकै प्यारो सहर महेन्द्रनगरमा बसछन्। उहाले बिगत देरै बर्सदेखी संगीत क्षेत्रमा योगदान दिदै आएकाछन्। उहा महेन्द्रनगरमा नृत्य पर्शिक्ष्यककारुपमा प्रसिध छन्। सन्दिप थापाको डि जे बजाइदेमा सोयम सन्दिपको अभिनय हुनुका साथै  आर यन जोशीको सब्द, गणेश चौधरीको एरेन्ज, सतिस सिंहको छायांकन तथा सम्पादन, मासुम बिस्टको निर्देशन आदि रहेको छ। सन्दिप थापाको डि जे बजाइदे सी यस फ्लिम्सको आधिकारिक युटुब च्यानल मार्फत देशभर यहि २०७६ साल माघ १६ गते सार्बजनिक भएको छ। सन्दिप थापाको उक्त सांगीतिक भिडियो "डि जे बजाइदे" हेर्न तल थिच्नुहोस:

सन्दिप थापाको "डि जे बजाइदे" को रिलिज माघ ३ मा हुने (पुरा पढ्नुहोस)

दारु षड्काउने र टकिला प्याकको अपार सफलता पछि फेरी सन्दिप थापा आएका छन् नेपाली संगीत बजारमा " डि जे बजाइदे " लिएर। सन्दिप थापा महाकाली अञ्चलमा पर्ने सुदुरपस्चिमकै प्यारो सहर महेन्द्रनगरमा बसछन्। उहाले बिगत देरै बर्सदेखी संगीत क्षेत्रमा योगदान दिदै आएकाछन्। उहा महेन्द्रनगरमा नृत्य पर्शिक्ष्यककारुपमा प्रसिध छन्। सन्दिप थापाको डि जे बजाइदेमा सोयम सन्दिपको अभिनय हुनुका साथै  आर यन जोशीको सब्द, गणेश चौधरीको एरेन्ज, सतिस सिंहको छायांकन तथा सम्पादन, मासुम बिस्टको निर्देशन आदि रहेको छ। सन्दिप थापाको डि जे बजाइदे सी यस फ्लिम्सको आधिकारिक युटुब च्यानल मार्फत देशभर यहि २०७६ साल माघ ३ गते सार्बजनिक हुने भएको छ।

उत्कृस्ट खेलाडी दिनेश घिसीङ्गका कारण सर्लाहीको चर्चा....

नेपालको राजधानी भन्दा धेरै पर तराई भूभागको एक सुन्दर बस्ती अर्थात् गाउँ, सर्लाहीमा जन्मेका दिनेश घिसीङ्ग हाल सिङघम क्लबका मुख्य खेलाडीका रुपमा अगाडी आएका छन्। घिसीङ्गले यस पूर्व धेरै पटक आफ्नो धेरै टुर्नामेन्ट र म्याचहरुमा आफ्नो कौसलता प्रदशन गरि थुप्रै मनहरु जितिसकेका छन्। घिसीङ्गले थुप्रै टुर्नामेन्टमा म्यान अफ द म्याच भैसकेका छन्।  भर्खरै मात्र फुटबल मार्फत निकै चर्चा कमाएको सिङघम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङघम लामा भन्नु हुन्छ, "हामीले अहिले पाएको सम्मान र चर्चा दिनेश घिसीङ्ग बिना सम्भब थिएन, उसकै अत्भुत प्रदशन र मेहेनतका कारण हाम्रो टिमले सुरुवातमै ख्याति पाउन सफल भयो।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले सिङघम युवा क्लबका कप्तान असोक लामालाई घिसीङ्गको खेलको बारेमा सोध्दा यस्तो धारणा राखे, "म उसंग सानै देखि परिचित छु। उ खेल भनेपछि हुरुक्कै हुन्त्यो, उसको खेल हेर्न गाउँलेहरु मैदानमा भेला हुने गर्थे। हुर्किदै गर्दा उसलाई खेल्नका निमित्त टाढा टाढाबाट थुप्रै जिल्ला स्थरिय टिमहरुले बोलाउने गर्थे र सफलता पनि हात पार्थे। हाम्रो सानो गाउँलाई आफ्नो खेल मार्फत चिन

फुटबल टुर्नामेन्टमा सिङ्घम क्लब हार्नुको कारण खुलाउदै कलाकार सिङ्घम (हेर्नुस ६ तस्बिरमा)

अहिले चलिरहेको, समाज सेवा युवा क्लब द्वारा आयोजित बागमती-६, सर्लाहीमा हुदै गरेको फुटबल टुर्नामेन्टमा बिगत ५ वर्ष देखि सांगीतिक क्षेत्रमा अग्रसर सिङ्घम लामा द्वारा निर्मित सिङ्घम युवा क्लबले आफ्नो अत्भुत खेल प्रदशन गरि सो टुर्नामेन्टमा आफ्नो सकारात्मक छाप छोड्न सफल भएको छ। सिङ्घम युवा क्लबले छहारी क्लब, हरिबनलाई ३ -१ ले, सहनी क्लब, बरहथवालाई ३-० ले पराजित गर्दै चौथो क्वाटर राउन्ड ,अन्तिम खेलमा मुर्तिया युवा क्लब, बरहथवा बाट ५-२ को अन्तरले उक्त टुर्नामेन्टबाट बाहिरिएको छ। आफ्नो ठाउको खेलाडीको बिकास र एकीकृत गर्ने उदेस्य हेतु निर्माण भएको सिङ्घम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङ्घम लामा भन्नु हुन्छ, "हामीले निर्माण गरेको यस क्लबले आगामी दिन हरुमा पनि फुटबल मात्र नभएर अरु टुर्नामेन्ट र कार्यक्रमहरुमा आफ्ना खेलाडीहरुलाई सहभगी गराई उनीहरुलाई थप सहयोग र बिकाशका लागि थप आयोजनाहरु निर्माण गरि कर्यनायन गर्ने छ।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले उहालाई मुर्तिया विरुद्धको खेलमा पराजित हुनुको कारण सोध्दा बिपक्ष्य टिम बलियो भएको भन्दानी आफ्ना केही खेलाडीहरुमा तालमेल नमिलेर भए

ए.एस.डान्स स्टुडियोका संचालक अनीम घोलेको नयाँ सांगीतिक सार्बजनिक, हेर्नुहोस (भिडियो सहित)

हाल एएसडि डान्स स्टुडियो संचालन गर्दै आउनुभएका अनीम घोले ज्युले बिहिबार आफ्नो नयाँ सांगीतिक भिडियो 'गर्दिन मा डिस्टर्ब' सार्बजनिक गर्नुभएको छ । उक्त सांगीतिक भिडियोमा हिमांशु महराको सब्द र संगीत, बिष्णु खड्काको सम्पादन, हरपल गुरुङको निर्देशन आदि रहेको छ। गायनमा गायक रबिन्द्र महरा लाई गायिका इन्दिरा भट्टराईले साथ दिएकी छन् । उक्त सांगीतिक भिडियो नेपालको लोकप्रिय युटुब च्यानल मिउजीक नेपालबाट यहि २०७५ साल श्रावन ९ गते सार्बजनिक भएको हो। सानै उमेरबाट नृत्यमा रुचि भएका अनीम घोलेको सांगीतीक यात्रा यो सांगीतिक भिडियो संगै अझ अग्लो भएको छ। घरमा सबैको साथ र सहयोग पाएका अनीम मोडल तथा नायीक बन्ने आफ्नो लक्ष्य रहेको उहा बताउछन् । अनीम घोले ज्युको सांगीतिक यात्रा तथा लक्ष्य सफलतापुर्बक पुरा होस्, रमाइलो हेड्लाइन्सको तर्फबाट अनीमलाई हार्दिक सुभकामना। अनीम घोलेको गीत 'गर्दिन म डिस्टर्ब' हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस:-

एडभेन्चर एण्ड इभेन्ट्स नेपालले 'ओपन वाल क्लाइम्बिङ्ग प्रतियोगिता' आयोजना गर्दै

एडभेन्चर एण्ड इभेन्ट्स नेपाल ले पाशाङ्ग लम्हामु स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा ' ओपन वाल क्लाइम्बिङ्ग प्रतियोगिता ' आयोजना गर्दैछ। वाल क्लाइम्बिंग प्रतियोगिता एक नयाँ सम्भावना बोकेको कार्यक्रम हो जसले पर्यटन उद्योगमा अत्य्नातई सकारात्मक परिवर्तन ल्याउन सक्छ जुन ४ मई २०१९ मा हुनेछ। उक्त कार्यक्रममा साहसिक प्रेमी, विद्यार्थीहरू र गैर-विद्यार्थीहरू स्वागत छन्। यो प्रतिस्पर्धा मात्र शुरुवाती क्लाइम्बरको लागि हो। रोप, हर्नी, हेलमेट, बेले यन्त्रहरू, कार्बिनर र जूताहरू जस्ता चढाईको उपकरणहरु दर्ता गरीएको दर्ता शुल्क समावेश गरि प्रदान गरिनेछ। मुख्य अतिथिका रुपमा ट्रेकिङ गाइड गाइड एसोसिएशन अफ नेपाल श्री कर्ण बहादुर घले हुनेछन्। उमेर: 15-30 समय: 09: 00 बजे  टिकट: एनपीआर 1000  मूल्यमा समावेश: लंच र प्रमाणपत्रहरू। स्थल: पासाङ ल्हामु खेल चढाई केन्द्र धुम्बाराही।  यदि तपाइँ भाग लिन चाहानुहुन्छ भने, ९८४७५५७७९४ मा कल गर्न सक्नुहुन्छ। बुकिङका लागि: तपाईले १,००० रुपैयाँ ईसेवा नम्बरको माध्यमबाट जम्मा गर्न सक्नुहुन्छ: ९८४७५५७७९४, रकम जम्मा गरेपछि तपाईले ९८१५४४१३८४ मा भईबर वा ह्वाट्सएप