Skip to main content

Posts

Showing posts from October, 2019

उत्कृस्ट खेलाडी दिनेश घिसीङ्गका कारण सर्लाहीको चर्चा....

नेपालको राजधानी भन्दा धेरै पर तराई भूभागको एक सुन्दर बस्ती अर्थात् गाउँ, सर्लाहीमा जन्मेका दिनेश घिसीङ्ग हाल सिङघम क्लबका मुख्य खेलाडीका रुपमा अगाडी आएका छन्। घिसीङ्गले यस पूर्व धेरै पटक आफ्नो धेरै टुर्नामेन्ट र म्याचहरुमा आफ्नो कौसलता प्रदशन गरि थुप्रै मनहरु जितिसकेका छन्। घिसीङ्गले थुप्रै टुर्नामेन्टमा म्यान अफ द म्याच भैसकेका छन्।  भर्खरै मात्र फुटबल मार्फत निकै चर्चा कमाएको सिङघम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङघम लामा भन्नु हुन्छ, "हामीले अहिले पाएको सम्मान र चर्चा दिनेश घिसीङ्ग बिना सम्भब थिएन, उसकै अत्भुत प्रदशन र मेहेनतका कारण हाम्रो टिमले सुरुवातमै ख्याति पाउन सफल भयो।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले सिङघम युवा क्लबका कप्तान असोक लामालाई घिसीङ्गको खेलको बारेमा सोध्दा यस्तो धारणा राखे, "म उसंग सानै देखि परिचित छु। उ खेल भनेपछि हुरुक्कै हुन्त्यो, उसको खेल हेर्न गाउँलेहरु मैदानमा भेला हुने गर्थे। हुर्किदै गर्दा उसलाई खेल्नका निमित्त टाढा टाढाबाट थुप्रै जिल्ला स्थरिय टिमहरुले बोलाउने गर्थे र सफलता पनि हात पार्थे। हाम्रो सानो गाउँलाई आफ्नो खेल मार्फत चिन

फुटबल टुर्नामेन्टमा सिङ्घम क्लब हार्नुको कारण खुलाउदै कलाकार सिङ्घम (हेर्नुस ६ तस्बिरमा)

अहिले चलिरहेको, समाज सेवा युवा क्लब द्वारा आयोजित बागमती-६, सर्लाहीमा हुदै गरेको फुटबल टुर्नामेन्टमा बिगत ५ वर्ष देखि सांगीतिक क्षेत्रमा अग्रसर सिङ्घम लामा द्वारा निर्मित सिङ्घम युवा क्लबले आफ्नो अत्भुत खेल प्रदशन गरि सो टुर्नामेन्टमा आफ्नो सकारात्मक छाप छोड्न सफल भएको छ। सिङ्घम युवा क्लबले छहारी क्लब, हरिबनलाई ३ -१ ले, सहनी क्लब, बरहथवालाई ३-० ले पराजित गर्दै चौथो क्वाटर राउन्ड ,अन्तिम खेलमा मुर्तिया युवा क्लब, बरहथवा बाट ५-२ को अन्तरले उक्त टुर्नामेन्टबाट बाहिरिएको छ। आफ्नो ठाउको खेलाडीको बिकास र एकीकृत गर्ने उदेस्य हेतु निर्माण भएको सिङ्घम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङ्घम लामा भन्नु हुन्छ, "हामीले निर्माण गरेको यस क्लबले आगामी दिन हरुमा पनि फुटबल मात्र नभएर अरु टुर्नामेन्ट र कार्यक्रमहरुमा आफ्ना खेलाडीहरुलाई सहभगी गराई उनीहरुलाई थप सहयोग र बिकाशका लागि थप आयोजनाहरु निर्माण गरि कर्यनायन गर्ने छ।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले उहालाई मुर्तिया विरुद्धको खेलमा पराजित हुनुको कारण सोध्दा बिपक्ष्य टिम बलियो भएको भन्दानी आफ्ना केही खेलाडीहरुमा तालमेल नमिलेर भए