Skip to main content

Posts

Showing posts from March, 2020

विश्व स्वास्थ्य सङ्गठनद्वारा नेपाल कोरोना भाईरसको उच्च जोखिमा भएको पुस्टि: सङ्क्रमण हुनबाट कसरी जोगिने? (हेर्नुनुस भिडियो सहित)

नेपालमा अहिले कोरोना भाईरसको त्रास बढ्दो क्रममा छ साथै कोरोना भाईरसबाट बच्न उपयोग गरिने मास्क र सेनिटाइजरको नेपाली बजारमा कालोबजारीको कारण अभाब सिर्जना भएको अवस्था छ। नेपाल सरकारले अहिले कोरोना भाईरसको संक्रमण फैलिन नदिन कोरोना भाईरसबारे नेपाली जनतालाई सचेत गराउनका निम्ति उच्चस्तरिय कार्यक्रमहरुको थालनी गरिसकेको छ। कोरोना भाईरसबारे संसदमा कुरा उठे लगत्तै नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा उत्तस्तरिय रणनीति पनि बान्ने भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाल कोरोना भाईरसको उच्च जोखिमा भएको र नेपाल सरकारलाई आइपर्ने महासंकटमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालको साथमा रहने प्रतिबद्दता जानाएको छ। कोरोना भाईरसको कारण बिस्वको अर्थ तन्त्रमा ठुलो गिरावट आएसंगै नेपालमा पनि यसको प्रबाब देखिनथालेको छ। आगामी दिनमा नेपालका होटल, रेस्टुरेन्ट, कलकारखाना, खादान्य आयात निर्यात, बायुसेवा, पर्यटन ब्यबसाय, शेयर बजार, अस्पताल, आदिमा ठुलो समस्या आइपर्ने देखिएको छ र यसलाई निर्मुल पर्न सरकार संगै स्थानीय तह बाट सम्पूर्ण ब्यबसाई र जनसाधारणले सतर्कता अपनाउदै भबिस्यमा आइ