Skip to main content

Posts

Showing posts from July, 2019

ए.एस.डान्स स्टुडियोका संचालक अनीम घोलेको नयाँ सांगीतिक सार्बजनिक, हेर्नुहोस (भिडियो सहित)

हाल एएसडि डान्स स्टुडियो संचालन गर्दै आउनुभएका अनीम घोले ज्युले बिहिबार आफ्नो नयाँ सांगीतिक भिडियो 'गर्दिन मा डिस्टर्ब' सार्बजनिक गर्नुभएको छ । उक्त सांगीतिक भिडियोमा हिमांशु महराको सब्द र संगीत, बिष्णु खड्काको सम्पादन, हरपल गुरुङको निर्देशन आदि रहेको छ। गायनमा गायक रबिन्द्र महरा लाई गायिका इन्दिरा भट्टराईले साथ दिएकी छन् । उक्त सांगीतिक भिडियो नेपालको लोकप्रिय युटुब च्यानल मिउजीक नेपालबाट यहि २०७५ साल श्रावन ९ गते सार्बजनिक भएको हो। सानै उमेरबाट नृत्यमा रुचि भएका अनीम घोलेको सांगीतीक यात्रा यो सांगीतिक भिडियो संगै अझ अग्लो भएको छ। घरमा सबैको साथ र सहयोग पाएका अनीम मोडल तथा नायीक बन्ने आफ्नो लक्ष्य रहेको उहा बताउछन् । अनीम घोले ज्युको सांगीतिक यात्रा तथा लक्ष्य सफलतापुर्बक पुरा होस्, रमाइलो हेड्लाइन्सको तर्फबाट अनीमलाई हार्दिक सुभकामना। अनीम घोलेको गीत 'गर्दिन म डिस्टर्ब' हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस:-