Skip to main content

Posts

Showing posts from October, 2018

सन्दिप थापा 'टकिला प्याक'को अपार सफलता पछि डोटेली डि.जे गीत बजारमा ल्याउदै, हेर्नुस (भिडियो सहित)

दारु षड्काउनेको सफलता पछि फेरी सन्दिप थापा आएका छन् नेपाली संगीत बजारमा "टकिला प्याक" लिएर। उक्त सांगीतिक भिडियोमा मिस्टर आर.जेको बबाल प्रस्तुति पनि रहेको छ। सन्दिप थापा महाकाली अञ्चलमा पर्ने सुदुरपस्चिमकै प्यारो सहर महेन्द्रनगरमा बसछन्। उहाले बिगत देरै बर्सदेखी संगीत क्षेत्रमा योगदान दिदै आएकाछन्। उहा महेन्द्रनगरमा नृत्य पर्शिक्ष्यककारुपमा प्रसिध छन्। सदिप थापा भन्नुहुन्छ, "टकिला प्याक पछि 'लेहेंगा चोली लाइबै सुवा आइगई छम्म छम्म' नामक डोटेली डि.जे गीत बजारमा ल्याउदै छु। यसमा संगीत र स्वर मेरै हुनेछ। अब मलाइ माया गर्ने दर्सक हरुलाई मेरो अलि भिन्न किसिमको सांगीतिक स्वाद चखाउने बिचार छ।" सन्दिप थापाको टकिला प्याकमा राज, रिचा र सोयम सन्दिपको अभिनय हुनुका साथै मिस्टर आर.जे र सुरेश भाटको र्याप लेखन, सन्दिप थापाको सब्द, केशब बडूको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्स र मस्टरिङ्ग, प्रकाश खड्काको छायांकन, मिलन बि.कको सम्पादन, बिक्रम चौहानको निर्देशन आदि रहेको छ। सन्दिप थापाको टकिला प्याक मिस्टर आर.जेको आधिकारिक युटुब च्यानल मार्फत देशभर यहि २०७५ साल जेष्ठ २६ गते