Skip to main content

Posts

Showing posts from March, 2019

मोडल सिङघम र गायिका सुनिता लामाको नयाँ सांगीतिक कोसेली सार्बजनिक, हेर्नुहोस (भिडियो सहित)

तामांग सेलो तथा अन्य नेपाली सांगीतिक भिडियोहरुबाट नेपाली गीत संगीत प्रेमीहरुको मन मस्तिस्कमा गरिरो सांगीतिक छाप छोड्न सफल नेपाली लोकप्रिय गायिका सुनिता लामाको नयाँ कभर गीत 'बोल दो ना जरा' भर्खरै सार्बजनिक भएको छ। चाहेर सजाउन सकिन, मेरो धड्कन, कसमसे तिमीलाई, रामेछाप गाल्पको मेला, यो मनलाई हेर्दै, सम्बन्द आफै जोडी, घाइते मुटु, आदि जस्ता लोकप्रिय गीतहरु आफ्नो सुमधुर स्वर सजाउन सफल सुनिता लामाको यस नयाँ हिन्दि कभर गीतमा जीवन बडुको संगीत रहेको छ भने सिङघम लामाको अभिनय र सम्पादन रहेको छ। उक्त भिडियोमा सुनिता लामा पनि अभिनय गरेकी छिन् र संगीता श्रेष्ठले क्यामरा सम्हालेकी छिन्। यस कभर गीतमा मुक्य कलाकारको रुपमा रहेका सिङघम लामा अर्थात् सुकरा लामाले हालै बजारमा ल्याएका सांगीतिक भिडियोहरुको आशलाग्दो सफलता पछि उहाले आफ्नै युटुब च्यानल संचालनमा ल्याएका छन्। टाइ अप डान्स क्रुका निर्माता सिङघम लामाले ५ वर्ष अघि नेपाली सांगीतिक क्षेत्रम आफ्नो पहिलो पाईला आफ्नै अर्धांगिनी नेपाली लोकप्रिय गायिका सुनिता लामाको पहिलो तामांग सेलो एल्बमबाट अघि सारेका हुन्। सानै देखि गीत संगीतमा रुचि राख्ने सिङघ