Skip to main content

Posts

Showing posts from February, 2020

सन्दिप थापाको "डि जे बजाइदे" ले मचायो धमाका (हेर्नुस भिडियो सहित)

दारु षड्काउने र टकिला प्याकको अपार सफलता पछि फेरी सन्दिप थापा आएका छन् नेपाली संगीत बजारमा " डि जे बजाइदे " लिएर। सन्दिप थापा महाकाली अञ्चलमा पर्ने सुदुरपस्चिमकै प्यारो सहर महेन्द्रनगरमा बसछन्। उहाले बिगत देरै बर्सदेखी संगीत क्षेत्रमा योगदान दिदै आएकाछन्। उहा महेन्द्रनगरमा नृत्य पर्शिक्ष्यककारुपमा प्रसिध छन्। सन्दिप थापाको डि जे बजाइदेमा सोयम सन्दिपको अभिनय हुनुका साथै  आर यन जोशीको सब्द, गणेश चौधरीको एरेन्ज, सतिस सिंहको छायांकन तथा सम्पादन, मासुम बिस्टको निर्देशन आदि रहेको छ। सन्दिप थापाको डि जे बजाइदे सी यस फ्लिम्सको आधिकारिक युटुब च्यानल मार्फत देशभर यहि २०७६ साल माघ १६ गते सार्बजनिक भएको छ। सन्दिप थापाको उक्त सांगीतिक भिडियो "डि जे बजाइदे" हेर्न तल थिच्नुहोस: