शेरा ब्राभो अब गीत पनि गाउने भएका छन्। शेरा ब्राभो नेपाली संगीत क्षेत्रका एक उदाउदै गरेका कलाकार हुन्। उहा हाल पढ्दै छन् र साथै नेपाली संगीत क्षेत्रमा योगदान पनि दिदै आईरहेका छन्। उहाको आगामी पहिलो COVER गीत बजारमा आउदै छ। उक्त गीत उहाकै य़ुटुब च्यानल बाट आउने उहाले बताएका छन्।
गीत को बोल 'तु किसी औरको चाहे' रहेको छ जुन K.K द्वारा गाईएको हिन्दि गीत हो ।
गीत को बोल 'तु किसी औरको चाहे' रहेको छ जुन K.K द्वारा गाईएको हिन्दि गीत हो ।
Comments
Post a Comment