Skip to main content

'ति दिनहरु' गाएर सम्झिए बिभुले आफ्नी प्रेमिकालाई (भिडियो सहित)

यो सन्दर्भ हो हालै नेपाली संगीत बजारमा भित्रिएको नयाँ मर्मस्पर्शी पप सांगीतिक भिडियो “ति दिनहरु”को । स्नातक तह पढिरहेका युवा कलाकार बिभु बजगाईं द्वारा निर्मित “ति दिनहरु” बजारमा आएको छ । उक्त गीत बिभु बजगाईं को आफ्नै युटुब च्यानलबाट बजारमा यहि चैत्र २३ गते रिलिज गरिएको छ । सुन्दर  शालीनता रेग्मी र प्रतिभाशाली कलाकार बिभु बजगाईंको अभिनय, Orange Studioको एरेन्ज तथा सम्पादन, बिभु बजगाईंकै मनै छुने शब्द तथा संगीत रहेको उक्त गीत अहिले नेपाली बजारमा राम्रो प्रतिक्रियाका साथ अघि बढ्दैछ ।

उक्त गीत “ति दिनहरु" हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।




बिभु बजगाईंले आफ्नी प्रेमिकालाई सम्झी कोरेका मर्मस्पर्शी शब्द यस प्रकार छन् :

सपना देखे आज तिम्रो 
सोची रहे हाम्रो 
पुराना ति दिन बारेमा

खुसि थिए जब तिमि 
मेरो जीवन हुदा खेरि 
बिगतका ति पल हरुमा

आज सम्म औदैछ तिम्रो याद 
कयौ बिते दिन र रात
तिम्ले छाडेको मलाई बर्सौ भएनी

हो भुलेउ तिम्ले तर सकिन भुल्न मैले
झंझाली याद आउक्ष जैले
तिमि अर्कैको जेवन साथी रहेनी

किन .... यस्तो ..... गारो..... भयो मलाई
कसरी ... सक्यौ  ... भुल्न ति दिन हरुलाई 

मैले चाहेर पनि तिम्लाई पाउन सकिन 
टाढा थियौ तेसैले मनाउन पनि सकिन
खुसी छौ होला आज अरुको अंगालो मा
आज पछुतो लग्दैछ तिमी संग हुनमा 

मुटु दुख्छ आशु बग्छ अझै तिम्रो यादमा
जीवन बितौछु सोचेथे मैले तिम्रो साथमा 
मैले चाहेर पनि तिम्लाई पाउन सकिन 
टाढा थियौ तेसैले मनाउन पनि सकिन

(संगीत)

किन .... यस्तो ..... गारो..... भयो मलाई
कसरी ... सक्यौ  ... भुल्न ति दिन हरुलाई

मैले चाहेर पनि तिम्लाई पाउन सकिन 
टाढा थियौ तेसैले मनाउन पनि सकिन
खुसी छौ होला आज अरुको अंगालो मा
आज पछुतो लग्दैछ तिमी संग हुनमा 

मुटु दुख्छ आशु बग्छ अझै तिम्रो यादमा
जीवन बितौछु सोचेथे मैले तिम्रो साथमा 
मैले चाहेर पनि तिम्लाई पाउन सकिन 
टाढा थियौ तेसैले मनाउन पनि सकिन




Comments

चर्चित खबरहरु

अनिशा लामालाई ब्लड क्यान्सर, परिवारमा आर्थिक संकट,अहिले आई.सी.यु मा राखिएको

न्यून आर्थिक अवस्था भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन्। ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विमिरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौ सिविल हस्पिटलमा परिवारले लगेका थिए । चेकजाँचमा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । हस्पीटलमा उनको शल्यक्रियासँगै २५ लाखभन्दा बढी उपचारमा खर्च भएको थियो। गत ४ महिना देखि ब्लड क्यान्सर संग जुध्दै आएकी अनिशा र उहाको परिवारले उपचारमा २५ लाख नगद संगै घर जग्गा गुमाई सकेका छन्। सिविल हस्पिटल, काठमाडौँ बेड नं २३७ मा अझै उपचार गराइरकि उनी भन्छिन, "मलाई यो अचानक के भयो दाजै? म मर्न चाहन्न"। आर्थिक अवस्था कम्जोर र घर जग्गा गुमाएपछि लामा परिवार अत्यन्तै निराश भएका छन्। बुबा अमृत लामा भन्छन्, "हिजो सम्म हास्दै खेल्दै गरेकी मेरी नानीलाई निको बनाइदिनुहोस"। छोरीलाई उपचार गराइरहेको विरामीका वावु अमृत लामाले ४४ महिनासम्म उपचार गर्नुपर्ने चिकित्सकले बताएको र अनुमानित २५ लाख रुपैया उपचारमा खर्च हुने चिकित्सकले जानकारी दिएको उनले

उत्कृस्ट खेलाडी दिनेश घिसीङ्गका कारण सर्लाहीको चर्चा....

नेपालको राजधानी भन्दा धेरै पर तराई भूभागको एक सुन्दर बस्ती अर्थात् गाउँ, सर्लाहीमा जन्मेका दिनेश घिसीङ्ग हाल सिङघम क्लबका मुख्य खेलाडीका रुपमा अगाडी आएका छन्। घिसीङ्गले यस पूर्व धेरै पटक आफ्नो धेरै टुर्नामेन्ट र म्याचहरुमा आफ्नो कौसलता प्रदशन गरि थुप्रै मनहरु जितिसकेका छन्। घिसीङ्गले थुप्रै टुर्नामेन्टमा म्यान अफ द म्याच भैसकेका छन्।  भर्खरै मात्र फुटबल मार्फत निकै चर्चा कमाएको सिङघम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङघम लामा भन्नु हुन्छ, "हामीले अहिले पाएको सम्मान र चर्चा दिनेश घिसीङ्ग बिना सम्भब थिएन, उसकै अत्भुत प्रदशन र मेहेनतका कारण हाम्रो टिमले सुरुवातमै ख्याति पाउन सफल भयो।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले सिङघम युवा क्लबका कप्तान असोक लामालाई घिसीङ्गको खेलको बारेमा सोध्दा यस्तो धारणा राखे, "म उसंग सानै देखि परिचित छु। उ खेल भनेपछि हुरुक्कै हुन्त्यो, उसको खेल हेर्न गाउँलेहरु मैदानमा भेला हुने गर्थे। हुर्किदै गर्दा उसलाई खेल्नका निमित्त टाढा टाढाबाट थुप्रै जिल्ला स्थरिय टिमहरुले बोलाउने गर्थे र सफलता पनि हात पार्थे। हाम्रो सानो गाउँलाई आफ्नो खेल मार्फत चिन

सुदुरपस्चिमेलि शैलीका सब्द र रचनाका साथ जनक ताम्राकार र महेश ताम्राकारको 'लौ सररर' सार्बजनिक, हेर्नुस (भिडियो सहित)

जनक ताम्राकार र महेश ताम्राकार फेरि आएका छन् सुदुरपस्चिमेलि शैलीका मिठा डोटेली सब्द र रचनाका साथ,लौ सररर लिएर सारा नेपालीहरुका माझ । यस दाजु भाइको जोडी सुदुरपस्चिमेलि शैलीको रचना गर्न अत्यन्तै माहिर छ। अल्मोडा उप्रेतीको साथमा 'काफल कमला' सार्बजनिक हुनासाथ यो जोडी नेपालभर लोकप्रिय भएको हो। लौ सरररमा पस्चिम नेपालमा बोलिने डोटेली भाषाको एकदमै राम्रो र मिठो उपयोग गरिएको छ। उक्त सांगीतिक भिडियोमा उदय राज पौडेलको संगीत एरेन्ज, उज्वल श्रेयन महतको मिक्स र मास्टर, आकाश श्रेष्ठ र अलिशा राईको अभिनय, सुशील न्यौपानेको सम्पादन तथा रंग, उत्सव दाहाल र टोलीको छायांकन, सगर प्रधानको निर्देशन, जनक तमाराकारको मिठो आवाज र महेश ताम्राकारको मनछुने सब्द आदि रहेको छ। यहि २०७५ साल अषाढ २८ गते सार्बजनिक भएको यस सांगीतिक भिडियोको अडियो कृपा द्रिश्य डिजिटलमा रेकर्ड गरिएको हो भने भिडियो रेकर्ड हाउस प्रोडक्सन द्वारा प्रस्तुत गरिएको हो। यी दुइ भईको जोडीले फेरि पनि नेपाली संगीत बजारमा येस्तै मिठा गीत गरु पस्किरहने छन्। लौ सरररको सम्पूर्ण टोलिलाई रमाइलो हेडलाईन्सको तर्फा बाट सफलताको लागी हार्दिक सुभकामना ।