यो सन्दर्भ हो हालै नेपाली संगीत बजारमा भित्रिएको स्वपन सुमनको नया सार्बजनिक भैसकेको सुमधुर गीत 'कुरेर बस्छु' को। सो गीत हालै बैशाख १७ मा सार्बजनिक भएको हो । सो गीतमा स्वपन सुमनकै सब्द, स्वर र रचना रहेको छ भने फिरोज बज्राचार्यको एरेन्ज, मानिस गंदर्वको सारंगी, अन्जोन लिम्बुको सम्पादन आदि रहेको छ।
अर्बित्ररी ओरिगीनाल्सको सहयोग रहेको सो गीत अहिले नेपाली युवा माझ लोकप्रिय भैसकेको छ ।
उक्त गीत 'कुरेर बस्छु' हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।
अर्बित्ररी ओरिगीनाल्सको सहयोग रहेको सो गीत अहिले नेपाली युवा माझ लोकप्रिय भैसकेको छ ।
उक्त गीत 'कुरेर बस्छु' हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।
Comments
Post a Comment