सुमधुर स्वरका धनि गायक क्रिजन पून मगर को नयाँ गीत 'किन हो' सार्बजनिक भएको छ । जुनेली रातमा, घिनी गिनी तांग, तिम्रो सामु, जुनी भरि आदि हिट गीतहरु दिएर नेपाली युवामाझ लोकप्रिय भैसकेका क्रिजनको नयाँ गीतमा क्रिजनकै सुमधुर स्वर र मनछुने सब्द, प्रकाश लामाको एरेन्ज रहेको छ र रेभेलेसन स्टुडियोमा उक्त गीत रेकर्ड भई यहि २०७५ साल बैशाख २१ गते सार्बजनिक भएको छ।
सुमधुर स्वरका धनि गायक क्रिजन पून मगरको रचना रहेको नयाँ गीत 'किन हो' को मनछुने सब्दहरु यसप्रकार छन्।
सपनीमा पनि अनि बिपनीमा पनि
तिम्रै यादले सताउछ
किन यो मन , फेरी तिम्रै तस्विर हेरी
तिम्रै नाम हरेक साशमा
किन हो आज म यसरी तिम्रो यादमा डुबिरहे
किन हो आज म फसे नि तिम्रो मायामा हराइरहे
सपनीमा पनि अनि बिपनीमा पनि
तिम्रै यादले सताउछ
किन यो मन , फेरी तिम्रै तस्विर हेरी
तिम्रै नाम हरेक साशमा
हराई रहे म तिम्रै याद मा , तर तिमीले कहिले बुझेनौ
कराई रहे म तिम्रै नाम , तर तिमीले कहिले सुनेनौ
सपनीमा पनि अनि बिपनीमा पनि
तिम्रै यादले सताउछ
किन यो मन , फेरी तिम्रै तस्विर हेरी
तिम्रै नाम हरेक साशमा
किन हो आज म यसरी तिम्रो यादमा डुबिरहे
किन हो आज म फसे नि तिम्रो मायामा हराइरहे
सुमधुर स्वरका धनि गायक क्रिजन पून मगरको रचना रहेको नयाँ गीत 'किन हो' हेर्न तल दिएको भिडियोमा चिच्नुहोस ।
Comments
Post a Comment