Skip to main content

धेरै पछि सारा नेपालीलाई रुवाउने अत्यन्तै मार्मिक गीत सार्बजनिक हेर्नुस (भिडियो सहित)

दोहोरी व्याटल मार्फत चर्चामा रहेका लोकप्रिय सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो समय सार्वजनिक भएको नयाँ गीत "बोल माया"ले तहल्तका पिटेको छ । त्यति मात्र होइन गितले धेरैलाई रुवाएको छ । यो समाचार तयार पार्दा सम्म गित धेरै हेरिएको भिडियो मध्ये एक नम्वरमा रहेको छ । अत्यन्तै उत्कृष्ट सो गितमा खोट लगाउने कुनै ठाँउ छैन भने गितको विषयबस्तु समेत सबैका आँखा रसाउने रहेको छ । गित सफल बने सँगै गायक तथा सर्जक गायक प्रकाश सपुतको चर्चाले शिखर छोएको छ भने सबैले प्रशंसाको पर्सानै गरेका छन । त्यस्तै गितमा अत्यन्तै न्याय गरेर गायकी गायीका शान्ती श्रीको पनि चर्चा चुलिएको छ ।
धन ल्याउने सपना वाेकेर प्रदेश पसेकाे श्रीमान काठकाे वाकसमा फर्किदा कुन नारीकाे मनमा खुसि छाउन सक्छ र यस्तै पिडाले सताउने गरेकाे एक मनै रूवाउने दर्दनाक गितमा चर्चित गायिका शान्ती श्री परियारले भक्कानिदै भनेकी छिन ।धन ल्याउछु भन्दै अाकशमा उडेर गएका थियाै तर वाकसमा फर्किएउ संगै जाम स्वर्ग भनेकाे भए वरू मै जाने थिईन र भन्दै भावविहल वनेकी छिन ।विचमै छाेडेर जाने भए किन विहे गरम गरम भनेउ भन्दै शान्ती श्री ले विलाैना गरेकी छिन यस्तै दर्दनाक पीडा नारीहरूले भाेग्नु परेकाे अवस्था छ ।संगै जिउने वाचा कसम गरेका श्रिमान विच एक्लै जिउनु पर्दा कुन नारी खुसि हाेलिन र सिउदाेमा रंगिएकाे सिन्दुर पुछिदा कुन नारीलाई खुसि हुन्छ हाेला र नाैमति वाजा घन्काई जन्म घर वाट विदा भई कर्म घर गएपछी खुसिमा रहनु सवैलाई चाहना हुन्छ ।तर विडम्वना जस्ताे सुकै विपत्ति पनि जाई लाग्दाे रहेछ नारीकाे जिवनमा डाेली चढेर विहेमा सजिएकाे शरीर अनि त्याे साैन्दर्यरूपी मुहार केवल अासुमा सिमित भएकाे कुरा शान्ती श्री ले गाउदै विहल वनेकी छिन मर्ने त मरी जान्छ नै तर समाज घर परिवारले कुन नजरले हेर्लान भन्ने संकेत पनि गरेकी छिन विहे गरेकाे महिना दिन नपुग्दै श्रीमान गुमायकाे पीडा त छदै छ ।तर कुरा काट्नेकाे साेच गलत हुदा नारीलाई झन पिडाले सताउछ नै संगै हासे खेलेकाे मिठा सपना वाेकेर श्रिमान सदा सदाकाे लागि विदा भएर जादा कुन नारीकाे मनमा खुसि छाउला हाेला र यस्ताे पीडा कुनै नारीले भाेग्न नपराेश सुन्न नपराेश अनि देख्न पनि नपराेश।

यो समाचार तयार पर्दा सम्म गितले करिव पाँच लाख दर्शक बनाइसकेका छ भने गितको लय शव्द प्रकाश सपुतले बनाएका हुन । साथै गितमा अञ्जली अधिकारी,प्रकाश सपुत र साथीहरुको अभिनय रहेको छ । गितमा बरिष्ठ गायक नारायण रायमाझीको आवाज समेत सुन्न सकिन्छ । गितकाे पुर्ण सफलताकाे शुभकामना।

उक्त नेपाली सांगीतिक भिडियो "बोल माया" हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस।

Comments

चर्चित खबरहरु

अनिशा लामालाई ब्लड क्यान्सर, परिवारमा आर्थिक संकट,अहिले आई.सी.यु मा राखिएको

न्यून आर्थिक अवस्था भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन्। ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विमिरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौ सिविल हस्पिटलमा परिवारले लगेका थिए । चेकजाँचमा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । हस्पीटलमा उनको शल्यक्रियासँगै २५ लाखभन्दा बढी उपचारमा खर्च भएको थियो। गत ४ महिना देखि ब्लड क्यान्सर संग जुध्दै आएकी अनिशा र उहाको परिवारले उपचारमा २५ लाख नगद संगै घर जग्गा गुमाई सकेका छन्। सिविल हस्पिटल, काठमाडौँ बेड नं २३७ मा अझै उपचार गराइरकि उनी भन्छिन, "मलाई यो अचानक के भयो दाजै? म मर्न चाहन्न"। आर्थिक अवस्था कम्जोर र घर जग्गा गुमाएपछि लामा परिवार अत्यन्तै निराश भएका छन्। बुबा अमृत लामा भन्छन्, "हिजो सम्म हास्दै खेल्दै गरेकी मेरी नानीलाई निको बनाइदिनुहोस"। छोरीलाई उपचार गराइरहेको विरामीका वावु अमृत लामाले ४४ महिनासम्म उपचार गर्नुपर्ने चिकित्सकले बताएको र अनुमानित २५ लाख रुपैया उपचारमा खर्च हुने चिकित्सकले जानकारी दिएको उनले

उत्कृस्ट खेलाडी दिनेश घिसीङ्गका कारण सर्लाहीको चर्चा....

नेपालको राजधानी भन्दा धेरै पर तराई भूभागको एक सुन्दर बस्ती अर्थात् गाउँ, सर्लाहीमा जन्मेका दिनेश घिसीङ्ग हाल सिङघम क्लबका मुख्य खेलाडीका रुपमा अगाडी आएका छन्। घिसीङ्गले यस पूर्व धेरै पटक आफ्नो धेरै टुर्नामेन्ट र म्याचहरुमा आफ्नो कौसलता प्रदशन गरि थुप्रै मनहरु जितिसकेका छन्। घिसीङ्गले थुप्रै टुर्नामेन्टमा म्यान अफ द म्याच भैसकेका छन्।  भर्खरै मात्र फुटबल मार्फत निकै चर्चा कमाएको सिङघम युवा क्लबका अधक्ष्य तथा टिम लिडर सिङघम लामा भन्नु हुन्छ, "हामीले अहिले पाएको सम्मान र चर्चा दिनेश घिसीङ्ग बिना सम्भब थिएन, उसकै अत्भुत प्रदशन र मेहेनतका कारण हाम्रो टिमले सुरुवातमै ख्याति पाउन सफल भयो।" हाम्रा रिपोटर विल्सन प्रताप रानाले सिङघम युवा क्लबका कप्तान असोक लामालाई घिसीङ्गको खेलको बारेमा सोध्दा यस्तो धारणा राखे, "म उसंग सानै देखि परिचित छु। उ खेल भनेपछि हुरुक्कै हुन्त्यो, उसको खेल हेर्न गाउँलेहरु मैदानमा भेला हुने गर्थे। हुर्किदै गर्दा उसलाई खेल्नका निमित्त टाढा टाढाबाट थुप्रै जिल्ला स्थरिय टिमहरुले बोलाउने गर्थे र सफलता पनि हात पार्थे। हाम्रो सानो गाउँलाई आफ्नो खेल मार्फत चिन

सुदुरपस्चिमेलि शैलीका सब्द र रचनाका साथ जनक ताम्राकार र महेश ताम्राकारको 'लौ सररर' सार्बजनिक, हेर्नुस (भिडियो सहित)

जनक ताम्राकार र महेश ताम्राकार फेरि आएका छन् सुदुरपस्चिमेलि शैलीका मिठा डोटेली सब्द र रचनाका साथ,लौ सररर लिएर सारा नेपालीहरुका माझ । यस दाजु भाइको जोडी सुदुरपस्चिमेलि शैलीको रचना गर्न अत्यन्तै माहिर छ। अल्मोडा उप्रेतीको साथमा 'काफल कमला' सार्बजनिक हुनासाथ यो जोडी नेपालभर लोकप्रिय भएको हो। लौ सरररमा पस्चिम नेपालमा बोलिने डोटेली भाषाको एकदमै राम्रो र मिठो उपयोग गरिएको छ। उक्त सांगीतिक भिडियोमा उदय राज पौडेलको संगीत एरेन्ज, उज्वल श्रेयन महतको मिक्स र मास्टर, आकाश श्रेष्ठ र अलिशा राईको अभिनय, सुशील न्यौपानेको सम्पादन तथा रंग, उत्सव दाहाल र टोलीको छायांकन, सगर प्रधानको निर्देशन, जनक तमाराकारको मिठो आवाज र महेश ताम्राकारको मनछुने सब्द आदि रहेको छ। यहि २०७५ साल अषाढ २८ गते सार्बजनिक भएको यस सांगीतिक भिडियोको अडियो कृपा द्रिश्य डिजिटलमा रेकर्ड गरिएको हो भने भिडियो रेकर्ड हाउस प्रोडक्सन द्वारा प्रस्तुत गरिएको हो। यी दुइ भईको जोडीले फेरि पनि नेपाली संगीत बजारमा येस्तै मिठा गीत गरु पस्किरहने छन्। लौ सरररको सम्पूर्ण टोलिलाई रमाइलो हेडलाईन्सको तर्फा बाट सफलताको लागी हार्दिक सुभकामना ।