गायिका सुमि चाम्लिङ्ग राइ र गायक शंकर स्माइलको संयुक्त आवाज रहेको नया गीत ` फास्ट फास्ट ´ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा डिपि खनालको शव्दहरु रहेको छ भने संगीत शंकर थापा स्माइलकै रहेको छ । क्यामेरामेन अनील के मानन्धरले छायांकन गरेको गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र कोरियोग्राफर सुनिल क्षेत्रीको निकै उत्कृष्ट अनि दमदार अभिनय रहेको छ ।
बन्दै गरेको चलचित्र `चिँ मुसि चिँ ´बाट सिनेमा जगतमा डेव्यू गरेका कोरियोग्राफर सुनिल क्षेत्री अब नायक हुदैछन भने यस्तै भारतीय टेलिभिजन च्यानल जिटिभीको नृत्यमा आधारित रियालिटी शो “डान्स इन्डिया डान्स सिजन–४” मा आफ्नो दमदार नृत्यबाट सबैलाई आश्चर्य चकित बनाएका “नेपाली ठिटोज” ग्रुपका लिड समेत हुन सुनिल क्षेत्री । उनको धेरै नेपाली म्युजिक भिडियो समेत सार्वजनिक गरिसकेका छन भने उनी अभिनित उनको ग्रुप अभिनित गीतको भिडियोले धेरै चर्चा समेत बटुलि सफल पनि भएका छन ।
सुनिलको कोरियोग्राफि तथा अभिनय रहेको नया गीत `फाष्ट फाष्ट´ बोलको गीतको भिडियोलाई बिकाश ज्ञवाली भिडियो सम्पादन गरेका हुन् ।
उक्त नेपाली सांगीतिक भिडियो "फाष्ट फाष्ट" हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस।

Comments
Post a Comment