नेपाली चलचित्र 'रामकाहानि' को "तिम्रोलागि म छु" सार्बजनिक भैसकेको छ। चर्चित नायिका पुजा शर्मा, आकाश श्रेष्ठ आदिको अभिनय रहेको उक्त गीतमा चर्चित गायक सुगम पोखरेल र चर्चित गायिका अन्जु पन्त को स्वर, अर्जुन पोखरेल को संगीत र सब्द, महाराज थापा को एरेन्ज, किशोरे थापा को मिक्सिंग, कविराज गहतराज को कोरियोग्राफी, आदि रहेको छ। सो गीत यहि बैशाख १७ गते बुध सुब्बा डिजिटल मार्फत नेपालभरी सार्बजनिक भएको हो।
नायिका पुजा शर्मा भन्नुहुन्छ "नेपाली चलचित्र "रामकहानी" को पहिलो गित २०७५ बैशाक १७ गते २ बजे दर्शकहरु माझ रिलीज गर्ने निर्णय गरेका छौ।" नेपाली चलचित्र 'रामकाहानि' को "तिम्रोलागि म छु" सार्बजनिक हुनासत सारा नेपाली माझ लोकप्रिय भैसकेको छ।
उक्त गीत "तिम्रोलागि म छु" हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।

Comments
Post a Comment