यो सन्दर्भ हो हालै नेपाली संगीत बजारमा भित्रिएको नयाँ मर्मस्पर्शी पप सांगीतिक भिडियो “आमा”को । स्नातक तह पढिरहेका युवा कलाकार बिभु बजगाईं द्वारा निर्मित “आमा” बजारमा आएको छ । उक्त गीत बिभु बजगाईं को आफ्नै युटुब च्यानलबाट बजारमा यहि बैशाख २ गते सार्बजनिक गरिएको छ । घरमै स्टुडियोले निर्माण गरेको उक्त गीतमा बिभु बजगाईंको मनछुने सब्द,अविशेक रायमाझी को सम्पादन र निरन लोप्चन को तस्विर रहेको उक्त गीत अहिले नेपाली बजारमा राम्रो प्रतिक्रियाका साथ अघि बढ्दैछ ।
उक्त गीत “आमा” हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।
उक्त गीत “आमा” हेर्न तल दिएको भिडियोमा थिच्नुहोस।
Comments
Post a Comment