सामाजिक संजालमा भाईरल भएका बालगायक अशोक दर्जीको स्वरमा प्रथम गीत 'मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो' सार्बजनिक भएको छ, आफ्नो प्रतिभाले सारा नेपालीको मन जितेका बालगायक अशोक दर्जी साथमा चर्चित गायक टंक बुढाथोकीले उक्त गीतमा संगीत भर्नुका साथै बालगायक अशोक दर्जीलाई स्वरमा पनि साथ् दिएका छन्। उक्त गीतमा रिराज नेपाल क मनछुने सब्द, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन र टंक बुढाथोकीकै अरेन्ज र निर्देशन रहेको छ। उक्त गीत यहि २०७५ साल बैशाख २६ गते सार्बजनिक रिलिज भएको छ र सार्बजनिक हुनासाथ सामाजिक संजालमा उथम मचाइरहेको छ । नेपाली जनताले उक्त गीतलाई धेरै मनपराई रहेका छ ।
उक्त नेपाली सांगीतिक भिडियो "मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस।
उक्त नेपाली सांगीतिक भिडियो "मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस।
Comments
Post a Comment