कक्षा ११ मा अध्ययनरत निजा पौडेलले सोमबार आफ्नो जीवनको पहिलो सांगीतिक भिडियो ' ओह डियर' सार्बजनिक भएको छ । कभर गीतहरु थुप्रै गाएर आफ्नो युट्युव एकाउन्टमा हालेकि निजाले कभर गीत बाटै प्रसंसा पाउदै आएकि थिइन् । उक्त सांगीतिक भिडियोमा अविनाश थापाको सब्द, बिकाश चौधरीको संगीत, टेकेन्द्र शाहको सम्पादन, रबिन्द्र बरालको छायांकन, मिलन थापाको निर्देशन आदि रहेको छ। निजालाई गायनमा गायक विश्व नेपालीले साथ दिएका छन् । उक्त सांगीतिक भिडियो नेपालको लोकप्रिय युटुब च्यानल मिउजीक नेपालबाट यहि २०७५ साल अषाढ १८ गते सार्बजनिक भएको हो। सो गीतमा निजालाई गायनमा गायक विश्व नेपालीले साथ दिएका छन् ।
सानै उमेरबाट गीत गायनमा रुचि भएकि निजा पौडेलको सांगीतीक यात्रा यो सांगीतिक भिडियो संगै आरम्भ भएको छ। घरमा बाबा आमा र दाजुको समर्थन पाएकि निजा आफ्नो भविष्यको लक्ष्य एक सफल गायीका, मोडल तथा नायीका बन्ने रहेको बताउछिन् । निजाको सांगीतिक यात्रा तथा लक्ष्य सफलतापुर्बक पुरा होस्, रमाइलो हेड्लाइन्सको तर्फबाट निजालाई हार्दिक सुभकामना।
निजा पौडेलको पहिलो गीत 'ओह डियर' हेर्न तल दिईएको भिडियोमा थिच्नुहोस:-
Comments
Post a Comment