दारु षड्काउने र टकिला प्याकको अपार सफलता पछि फेरी सन्दिप थापा आएका छन् नेपाली संगीत बजारमा "डि जे बजाइदे" लिएर। सन्दिप थापा महाकाली अञ्चलमा पर्ने सुदुरपस्चिमकै प्यारो सहर महेन्द्रनगरमा बसछन्। उहाले बिगत देरै बर्सदेखी संगीत क्षेत्रमा योगदान दिदै आएकाछन्। उहा महेन्द्रनगरमा नृत्य पर्शिक्ष्यककारुपमा प्रसिध छन्।
सन्दिप थापाको डि जे बजाइदेमा सोयम सन्दिपको अभिनय हुनुका साथै आर यन जोशीको सब्द, गणेश चौधरीको एरेन्ज, सतिस सिंहको छायांकन तथा सम्पादन, मासुम बिस्टको निर्देशन आदि रहेको छ। सन्दिप थापाको डि जे बजाइदे सी यस फ्लिम्सको आधिकारिक युटुब च्यानल मार्फत देशभर यहि २०७६ साल माघ ३ गते सार्बजनिक हुने भएको छ।
न्यून आर्थिक अवस्था भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका घर भएकी अनिशा लामा आज मृत्यु र जीवनको दोधारमा छिन्। ४ महिना अघि शरिरमा निलो थेग्ला देखिने, दाँतबाट रगत बग्ने र ओठमा विमिरा जस्तो आएपछि चेकजाँचको लागि काठमाडौ सिविल हस्पिटलमा परिवारले लगेका थिए । चेकजाँचमा चिकित्सकले ब्लड क्यान्सर प्रमाणित गरेपछि लामा परिवार आश्चर्यमा परेका थिए । हस्पीटलमा उनको शल्यक्रियासँगै २५ लाखभन्दा बढी उपचारमा खर्च भएको थियो। गत ४ महिना देखि ब्लड क्यान्सर संग जुध्दै आएकी अनिशा र उहाको परिवारले उपचारमा २५ लाख नगद संगै घर जग्गा गुमाई सकेका छन्। सिविल हस्पिटल, काठमाडौँ बेड नं २३७ मा अझै उपचार गराइरकि उनी भन्छिन, "मलाई यो अचानक के भयो दाजै? म मर्न चाहन्न"। आर्थिक अवस्था कम्जोर र घर जग्गा गुमाएपछि लामा परिवार अत्यन्तै निराश भएका छन्। बुबा अमृत लामा भन्छन्, "हिजो सम्म हास्दै खेल्दै गरेकी मेरी नानीलाई निको बनाइदिनुहोस"। छोरीलाई उपचार गराइरहेको विरामीका वावु अमृत लामाले ४४ महिनासम्म उपचार गर्नुपर्ने चिकित्सकले बताएको र अनुमानित २५ लाख रुपैया उपचारमा खर्च हुने चिकित्सकले जानकारी दिएको उनले
Comments
Post a Comment